घामड

वि. [√ घमन्ड]

  1. घमन्डी; अभिमानी।
  2. हत्तेरो।
  3. असजिलो; अप्ठेरो।
  4. अबुझ; नासमझ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)