घामपानी
ना. [घाम+पानी]
- घाम लागिरहेका बेलामा परेको पानी; घाम र पानी।
- सुख र दुःख।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)