घार

ना. [घर]

  1. ठुलो र मोटो काठलाई भित्र खोपेर बनाइएको वा बाकसजस्तो, मौरी बस्ने घर; मौरीको गुँड; मौरीको छातो; पोलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)