घारघारघुरघुर

क्रि.वि. [घारघुर (द्वि.)]

  1. कुकुर, ब्वाँसा आदि हिंस्रक पशुहरूले आपसमा झगडा गर्दा कराउने चालमा।
  2. त्यस्तो आवाज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)