घारी

ना.

  1. झ्याम्म परेको बाक्लो जङ्गल।
  2. लेकको फेदी वा बेसीका माझको ससानो वन।
  3. फेदी वा घाँचको जमिन।
  4. बाँस, निगालो, केरा आदिको झाङ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)