घारघुरे
वि.
- घारघुर गर्ने।
- तेजपातका जस्ता पात र फुस्रो डाँठ हुने काँडादार बुटोविशेष।
- एक किसिमको बालखेल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)