घिउखट्टे

ना.

  1. घिउमा भुटेर वा मुछेर खाइने खट्टे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)