घिउखानी
ना.
- घिउ खाने भनेर साहुले आसामीसित लिने, साउँ र ब्याजबाहेकको धन।
- रैकर वा बिर्ता जग्गामा लगाइएको रकम वा दस्तुर।
- घिउ धेरै हुने ठाउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)