घिउचिउरा
ना.
- घिउमा मिसाएर वा भुटेर खाइने चिउरा।
- दुई ओठ समातेर 'घिउ-चिउरा' भन्दा ओठ जोड्ने केटाकेटीको एक खेल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)