घिउबोडी

ना.

  1. भित्र राता गेडा हुने मोटो र छोटो खालको एक जातको बोडी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)