घिउसिमी

ना.

  1. छिप्पिँदा पनि कमलो हुने र बोक्राको भित्री भागमा सेतो-सेतो घिउ जस्तै देखिने एक जातको सिमी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)