घिच्नु
स.क्रि.
- नराम्रो किसिमले खानु; हसुर्नु।
- अर्कालाई मन नपर्ने गरी खानु; अन्याय वा अपमान हुने गरी खानु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)