घिचाउनुप्रे.क्रि.घिच्न लाउनु; मन नपर्ने गरी करबलले खुवाउनु; हसुराउनु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)घिचाइनु घिचास