घिचासवि.नराम्रो चालले खाने; घिच्ने।धेरै खाने; अजीर्ण वा अपच हुने गरी खाने; घिचाहा।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)घिचाउनु घिचाहा