घिचौटी

ना. [घिच्+औटी]

  1. घिस्स्याउने र घिसारिमाग्ने एक प्रकारको घटना वा खेल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)