घिच्चिनु
अ.क्रि.
- कसैद्वारा तानिनु; खिचिनु; घिस्सिनु।
- सकी-नसकी हिँड्नु।
- करबलले मात्र जानु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)