घिच्च्याइ मुन्ट्याइना.घिच्च्याउने र मुन्ट्याउने काम; घिच्च्याइ र मुन्ट्याइ; लछारपछार।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)घिच्च्याइनु घिच्च्याउनु