घिच्च्याउनु

स.क्रि. [घिच्चि+याउ+नु]

  1. हातमा वा डोरी, पटुका आदिमा समाएर तान्नु; खिच्नु; घिसार्नु।
  2. जबरजस्तीसित लैजानु; घिस्स्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)