घिच्च्याहट

ना.

  1. घिच्चिने काम वा अवस्था; घिच्चिनेको गुहार वा पुकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)