घिटीघिटी

क्रि.वि.

  1. मर्ने बेला सास रोकिई थुक निल्न पनि गाह्रो हुने किसिमले।
  2. अन्तिम अवस्था; सास जान लागेको स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)