घिट्को
ना. [अ.मू. घिट्+को]
- च्यापच्याप घाँटी सुकेका अवस्थामा थुक निल्दा उत्पन्न हुने शब्द।
- तरल पदार्थ घुटुक्क निल्दाखेरिको आवाज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू. घिट्+को]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)