घिडघिडो
वि.
- छोड्न पनि नसकिने र स्वीकार गरिहाल्न पनि नहुने।
- कत्ति नै सम्झाएबुझाए पनि नमान्ने; एकोहोरो।
- मर्न लागेको; अधमरो।
- आँटेको काम गर्न नपाउँदा हुने मनको बेचैनी।
- धोको; अन्तिम इच्छा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)