घिन

ना. [सं. घृणा]

  1. कुनै मन नपर्दो वा फोहर कुरो देख्ता मनमा हुने सिकसिको; घिन; घृणा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)