घिनलाग्दो

वि.

  1. फोहर; फोहरी।
  2. अनाचारी। स्त्री. घिनलाग्दी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)