घिरिङ
ना. [अ.मू. घिर्+इङ]
- चिप्लेर वा घिस्रेर खेलिने एक प्रकारको खेल; चिप्लेटी।
- कुनै कामको असफलता वा विफलता।
- घिर्नी; घिर्रो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू. घिर्+इङ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)