घिरौँलो

ना. [घिउ+औँलो]

  1. खस्रा र चोसाचोसा परेका पात, पहेँला फूल र लामालामा फल फल्ने, नङ्ग्रा हुने एक जातको लहरो वा तरकारी खाइने त्यसैको फल; तोरियाँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)