घिर्लिङ

ना.

  1. खोला वा नदीमा वारपार गर्नाका निम्ति टाँगिएका लट्ठामा झुन्ड्याइएको, मानिस बस्न हुने, सानोमा कोक्रोजस्तो देखि ठुलोमा मोटर तार्न हुनेसम्मको, तानेर वा यन्त्रद्वारा चलाइने साधन वा वाहन; एक प्रकारको तुइन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)