घिर्लिङ बाटो

ना.

  1. घिर्लिङ टाँगिने वा घिर्लिङ भएर गइने बाटो; घिर्लिङजस्तो बाटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)