घुँगी

ना.

  1. निगाले चितुवा।
  2. शङ्खजस्तो गुँडमा बस्ने एक जातको किरो
  3. त्यसैको शङ्खजस्तो गुँड।
  4. अर्काले भनेको नखाने एकोहोरो स्वभावको व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)