घुँडे सुरुवाल

ना.

  1. घुँडासम्म आउने सुरुवाल; लामो सुरुवाल काटेर घुँडासम्म राखिएको बुच्चे सुरुवाल; जाँघे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)