घुँडो

ना. [सं. घुण्ट]

  1. तिघ्रा र पिडौँलाका बिचको अघिल्लो भागमा डल्लो वा पाङ्ग्रोजस्तो भई उठेको अङ्ग; तिघ्रा र पिडौँलाको जोर्नी परेको ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)