घुइँकिनु

अ.क्रि.

  1. कुनै वस्तु वेगसित जानु; हुत्तिनु।
  2. हानिनु।
  3. बित्नु; मर्नु; नासिनु।
  4. कुनै काम सजिलैसित बन्नु वा तामेल हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)