घुच्च

क्रि.वि. [अ.मू. घुच्+च]

  1. घुस्सा वा घुच्ची दिने चालमा; त्यसो गर्दा शब्द निस्के झैँ गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)