घुच्चा
ना. [घुच्च+आ]
- साह्रो गरी ठाडा मुड्कीले कोखामा हान्ने काम।
- कुहिनु वा कुमको धक्का दिने हनाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [घुच्च+आ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)