घुच्ची खेल्नु

टु.

  1. दुई वा दुईभन्दा बढी व्यक्तिले कुहिना वा बटारिएका मुठीद्वारा परस्परमा हानाहान गरी खेल्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)