घुच्ची हान्नु

टु.

  1. कुहिना वा बटारिएका मुठीद्वारा एकले अर्काको कोखो ताकेर हान्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)