घुटुक्क
क्रि.वि. [अ.मू. घुटुक्+क]
- दुध, पानी, औषधी आदि पन्यालो पदार्थ एकै घुट्कामा निल्ने गरी वा त्यसरी निल्दा शब्द आउने किसिमले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. घुटुक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)