घुटुघुटु

क्रि.वि. [अ.मू. घुट्+उ (द्वि.)]

  1. झोलिलो पदार्थ अलि-अलि गरेर निल्ने किसिमले।
  2. अरूले खाएको देख्ता थुक निलिने चालमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)