घुट्की
ना. [अ.मू. घुट्+की]
- एक पटकमा निलिने झोल पदार्थको परिमाण।
- त्यसरी निल्दा निस्कने शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू. घुट्+की]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)