घुणाक्षरन्याय

ना.

  1. घुनले पात खाँदै जाँदा संयोगवश कुनै अक्षर बने जस्तै मिहिनेत नगरी कुनै काम सिद्ध हुने प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)