घुत्रुक्क
क्रि.वि. [अ.मू. घुत्रुक्+क]
- कुनामा एकातिर गएर घुस्रने किसिमले; घुस्रुक्क; घुप्लुक्क।
- तुरुन्तै मर्दाको चालमा; खुत्रुक्क।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. घुत्रुक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)