घुनघुन

क्रि.वि. [अ.मू. घुन्+अ (द्वि.)]

  1. भमरा, माहुरी आदि उड्दा वा कराउँदा शब्द आउने किसिमले; भुनभुन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)