घुन
ना. [सं. घुण]
- अन्न, काठपात आदिमा लाग्ने, फुस्रा र काला रङका पखेटा हुने एक प्रकारको सानो किरो; घुण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. घुण]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)