घुन्न

क्रि.वि. [अ.मू. घुन्+न]

  1. भमरा, माहुरी आदि उड्दा वा कराउँदा शब्द निस्कने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)