घुन्याहा

वि. [घुन+आहा]

  1. घुन लाग्ने; घुनले खाएको (अन्न, काठपात आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)