घुमक्कड
वि. [घुम्+अक्कड]
- घुमफिर गर्ने बानी भएको; डुल्ने स्वभावको; घुमुवा; डुलुवा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)