घुम

ना. [सं. कुम्बा]

  1. चोयाले बुनेका दुइटा चित्रा भित्रबाहिर पारी बिचमा पातले छापेको, लाम्चिलो, चारकुने र दुइपाखे छाता वा ओढो; स्याखु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)