घुमाउने दह

ना.

  1. पानीको चक्का घुमेको देखिने वा भुँवरी परेको दह।
  2. रिँगाउने खालको, कहालीलाग्दो दह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)