घुमाउरो

वि. [घुम्+आउरो]

  1. घुमेको; फेरो परेको; बाङ्गोटिङ्गो; सोझो नभएको (बाटो, खोलो, कुरो इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)