घुमिनु

अ.क्रि. [घुम्+इ+नु]

  1. घुम्ने काम गरिनु; चक्कर खाइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)